काठमाडौँ । आगामी माघ १ गते काठमाडौंको टुँडिखेलमा ‘थारू राष्ट्रिय माघी महोत्सव-२०८२’ हुने भएको छ । थारू समुदाय सम्बद्ध विभिन्न संघसंस्थाको संयुक्त आयोजनामा ‘थारू कला संस्कृति हाम्रो पहिचान, यसलाई संरक्षण...