सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय

काठमाडौंको जाम : सर्वसाधारणको निद हराम ! (भिडियो रिपोर्ट)

काठमाडौँ उपत्यकामा ट्राफिक जाम हुनु कुनै नौलो विषय होइन  । थापाथली, माइतीघर, रत्नपार्क, बानेश्वर, कोटेश्वर, कलंकीजस्ता ठाउँ सधैँ ट्राफिक जामले अस्तव्यस्त हुने गर्छन्। पहिले निश्चित समयमा हुने जाम पछिल्लो समय...