काठमाडौँ । पृथ्वीराजमार्गअन्तर्गत तनहुँको व्यास नगरपालिका–४ र ५ जोड्ने मादी नदीमाथि निर्माणाधीन चार लेनको नयाँ पुलको काम अन्तिम चरणमा पुगेको छ। मुग्लिन–पोखरा सडक विस्तार आयोजनाअन्तर्गत निर्माण भइरहेको यो पुलको हालसम्म ८६ प्रतिशत...