शुक्रबार, ०४ जेठ २०८१
ताजा लोकप्रिय

मधेसको इतिहास लेखनको लागि मधेस प्रज्ञा-प्रतिष्ठानद्वारा प्रस्ताव आह्वान

काठमाडौँ । मधेस प्रज्ञा-प्रतिष्ठानले मधेस (तराई)को इतिहास लेखनका लागि सम्बन्धित क्षेत्रका विशेषज्ञ तथा  विद्वानहरूलाई  प्रस्ताव आह्वान गरेको छ ।  मधेसको प्राचीन इतिहास, मध्यकालीन इतिहास र आधुनिक इतिहासदेखि सांस्कृतिक, आर्थिक...