मधेसको इतिहास लेखनको लागि मधेस प्रज्ञा-प्रतिष्ठानद्वारा प्रस्ताव आह्वान
शुक्रबार, २७ पुस २०८०, ०८ : २४
काठमाडौँ । मधेस प्रज्ञा-प्रतिष्ठानले मधेस (तराई)को इतिहास लेखनका लागि सम्बन्धित क्षेत्रका विशेषज्ञ तथा विद्वानहरूलाई प्रस्ताव आह्वान गरेको छ ।
मधेसको प्राचीन इतिहास, मध्यकालीन इतिहास र आधुनिक इतिहासदेखि सांस्कृतिक, आर्थिक इतिहासका जानकारहरूले प्रस्ताव आव्हान गर्न पनि प्रतिष्ठानले आग्रह गरेको छ ।
आज एक सूचना जारी गर्दै सक्षम व्यक्तिले तीस दिनभित्र मधेस प्रज्ञा प्रतिष्ठानको कार्यालयमा प्रस्ताव पेस गर्न आग्रह गरिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बाँदरकै बारेमा विद्यावारिधि गरेका विज्ञलाई प्रश्न– नेपालमा बाँदर नियन्त्रणका लागि के गर्न सकिन्छ ?
-
इजरायली आक्रमणमा अल जजिराका क्यामेरा म्यानसहित ६ जनाको मृत्यु
-
ट्युनिसियाविरुद्ध जापानको सानदार जित
-
रास्वपा महाधिवेशनमा आउन थाले नेता कार्यकर्ता, तस्बिरहरू
-
सुनिता डङ्गोल इजरायल प्रस्थान
-
अमेरिका–इरान वार्ताका लागि स्विट्जरल्यान्ड पुगे जेडी भान्स
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण