नयाँ दिल्ली । भारतका लिजेन्ड क्रिकेटर सचिन तेन्दुलकर र धनाड्य उद्योगपति गौतम अदानीले जम्मू कश्मीरका अपाङ्गता भएका क्रिकेटर आमिर हुसेन लोनको तारिफ गरेका छन् । अदानीले जम्मू कश्मीरको पारा क्रिकेट टिमका कप्तान...