आइतबार, ०७ असार २०८३
ताजा लोकप्रिय

ठमेलमा यौनिक तथा अल्पसंख्यकको लगानीमा चिलपिल जोन शुभारम्भ

काठमाडौँ । काठमाडौँको पर्यटकीय केन्द्र ठमेलस्थित पकनाजोलमा 'चिलपिल जोन रेस्टुरेन्ट एण्ड बार' सञ्चालनमा आएको छ। यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायका पाँच जना व्यक्तिले सामूहिक लगानी गरेर यो रेस्टुरेन्ट सञ्चालनमा ल्याएका...