बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

कृषि शिक्षा पढ्न विद्यार्थी उत्साहित

कञ्चनपुर । ‘पढेपछि के गर्ने ?’ भन्ने अन्योल हटाउँदै रोजगारीसँग प्रत्यक्ष जोडिएको प्राविधिक शिक्षाले कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–४ स्थित राष्ट्रिय माध्यमिक विद्यालयलाई विद्यार्थीको रोजाइको केन्द्र बनाएको छ । देशभरका धेरै विद्यालयमा प्राविधिक...