बुटवल–नारायणगढ सडक भासियो
बुधबार, २५ असार २०८२, ०९ : २१
सारांश
- बुटवल-नारायणगढ सडकखण्डको खुर्साने खोला नजिकै पहिरो जाँदा सडक अवरुद्ध भएको छ।
- सडक मर्मतको काम भइरहेको र दिउँसोसम्म दुईतर्फी सञ्चालन हुने आयोजनाले जनाएको छ।
- सवारी साधनहरू बाटोमै रोकिएका छन् र यात्रुहरू प्रभावित भएका छन्।
बुटवल । पूर्व-पश्चिम राजमार्ग अन्तरगत बुटवल-नारायणगढ सडक गयरातिदेखि अवरुद्ध भएको छ । नारायणगढ -बुटवल सडक योजना कार्यालयका अनुसार दाउन्नेदेखि बर्दघाटतर्फ खुर्साने खोला नजिकै पहिरोले सडक बगाउँदा पूर्ण रूपमा अवरुद्ध बनेको हो । सवारी साधन बिच बाटोमा रोकिएका छन् ।
वर्षाका कारण सडकको केही भाग बगाएको हुँदा मर्मतको काम जारी रहेको र त्यस अवधिसम्म सडक पूर्ण रूपमा अवरुद्ध हुने आयोजनाले जनाएको छ ।
आयोजना जारी गरेको सूचना मर्मत कार्य जारी रहेको उल्लेख गर्दे दिउँसो देखि दुई तर्फी रूपमा सञ्चालन हुने गरी काम भइरहेको जनाएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दाइजो प्रथा अन्त्यका लागि मधेसबाट राष्ट्रिय अभियान सुरु गर्ने तयारी
-
अमेरिका नयाँ शुल्क घोषणा गर्ने तयारीमा
-
कांग्रेस एकताबद्ध नभए लोकतन्त्र र संविधान सुरक्षित रहँदैन : गोविन्द भट्टराई
-
तस्बिरमा हेर्नुहोस् बीपी स्मृति दिवसमा देउवा समूहको कार्यक्रम
-
अमेरिका–इरान युद्धले विश्व तेल प्रशोधन उद्योगमा गहिरियो संकट, कहाँ पुग्ला तेलको भाउ ?
-
चन्द्र ढकालकाे ‘फेक भिडियाे’ बनाएर भ्रम फैलाइयाे
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण