बिहीबार, २७ वैशाख २०८१
ताजा लोकप्रिय

मोतिहारी–अम्लेखगञ्ज पाइप लाइनबाट पेट्रोल ल्याउन अझै ३ महिना लाग्ने

बारा । मोतिहारी–अम्लेखगञ्ज पेट्रोलियम पाइपलाइनबाट पेट्रोल ल्याउन अझै ३ महिनाभन्दा बढी कुर्नुपर्ने देखिएको छ । आगामी ३ साताभित्र सम्पन्न गर्नुपर्ने पाइप लाइन परियोजनाको काममा ठेकेदार कम्पनीले ढिलासुस्ती गर्दा निर्धारित समयमा...