बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

सांसद जोशीको प्रश्न :  मुक्त कमैया र कमलरीले कहिले पाउँछन् परिचयपत्र ?

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद जगतप्रसाद जोशीले कैलाली र कञ्चनपुरमा बसोबास गर्ने मुक्त कमैया र कमलरीको पुनःस्थापनाको माग गरेका छन्। प्रतिनिधिसभाको बुधबारको बैठकमा बोल्दै उनले नेपाल सरकारले कमैया र...