मङ्गलबार, १८ वैशाख २०८१
ताजा लोकप्रिय

‘घरजग्गामा गरेको लगानीको जोखिम न्यून छ’

कोरोना महामारीका कारण अर्थतन्त्रमा देखिएको सङ्कुचन र जग्गाको वर्गीकरणका लागि भन्दै राज्यले कित्ताकाट रोकेपछि देशव्यापी रूपमा घरजग्गाको कारोबार घट्यो । यसबाहेक, मौद्रिक नीतिबाट नेपाल राष्ट्र बैंकले रियलस्टेट कम्पनी, आवासीय कर्जा...