सोमबार, २४ वैशाख २०८१
ताजा लोकप्रिय

रातोपाटी समाचार प्रभावः बिरामी दिलबहादुर वीर अस्पतालबाट छुटे

काठमाडौं– वीर अस्पतालमा उपचाररत सिन्धुपाल्चोकका ५२ वर्षीय दिलबहादुर सिलवाल मंगलवार डिस्चार्ज भएका छन् । सिलवाललाई वीर अस्पतालले ४० हजार रुपैँया छुट दिएर डिस्चार्ज गरिदिएको बुहारी भावना सिलवालले बताइन् ।  ...