बुटवल। बुटवल उपमहानगरपालिकामा लालपुर्जाविहीन क्षेत्रका जग्गाहरूको नापजाँच सुरु गरिएको छ। उपमहानगरपालिकाको प्राविधिक सहयोग र समन्वयमा भूमि समस्या समाधान आयोग, रुपन्देहीले वडा नं. १२ र १३ मा नापजाँचको कार्य थालेको हो। नगरप्रमुख खेलराज...