सोमबार, ३१ वैशाख २०८१
ताजा लोकप्रिय

भुटानी शरणार्थीदेखि बाँसबारी जग्गा घोटालासम्म मुछिए २४ ‘हाइप्रोफाइल’

काठमाडौँ । पछिल्लो पटक विभिन्न प्रकरणमा ठूलाबडा भनिएका राजनीतिज्ञ, प्रशासक, व्यापारी र धर्मगुरु पक्राउ परिरहेका छन् । नक्कली भुटानी शरणार्थीदेखि बाँसबारी जग्गा प्रकरणसम्म आइपुग्दा १० महिनाको अवधिमा २४ जना ‘हाइप्र्रोफाइल’...