बिहीबार, ०७ साउन २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

नेपाल र क्यानडाबिचको खेल डिश होमबाट प्रत्यक्ष प्रसारण

काठमाडौँ । क्यानडा र नेपालबिचको एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट खेल डिस होममार्फत प्रत्यक्ष प्रसारण भइरहेको छ । कीर्तिपुरस्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा भइरहेको उक्त खेल एक्शन स्पोर्ट्स एचडी वान  र डिशहोम गोमा...