क्यानडाविरुद्ध नेपालले पाँच ओभरमा कुनै विकेट नगुमाई २४ रन बनायो
बिहीबार, २५ माघ २०८०, ०९ : ५४
काठमाडौँ । क्यानडाविरुद्धको एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा नेपालले पाँच ओभरमा कुनै पनि विकेट नगुमाई २४ रन बनाएको छ । नेपालका ओपनर ब्याट्सम्यान कुशल भुर्तेल अविजित १६ र आसिफ शेख अविजित चार रन बनाउँदै क्रिजमा छन् ।
कीर्तिपुरस्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा नेपालले टस जिती पहिले ब्याटिङ गर्ने निर्णय लिएको हो । क्यानडा र नेपालबिच तीनवटा एकदिवसीय खेलको शृंखला हुनेछ । सन् २०१८ मा एकदिवसीय अन्तर्राष्ट्रियको मान्यता पाएपछि नेपालले क्यानडासँग खेल्न लागेको यो पहिलो शृंखला हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण