शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय

आज तेस्रो भरतमोहन स्मृति दिवस

वरिष्ठ वामपन्थी नेता तथा तत्कालीन उपप्रधान एवं अर्थमन्त्री स्वर्गीय भरतमोहन अधिकारीको तेस्रो स्मृति सभा आज हुँदैछ । भरतमोहन अधिकारी स्मृति प्रतिष्ठानले विराटनगरमा गर्न लागेको सभाको प्रमुख अतिथि नेकपा एकीकृत समाजवादीका...