बिहीबार, ०७ साउन २०८३
ताजा लोकप्रिय

बकैयाको बजेट ८९ करोड ५० लाख रुपैयाँ

मकवानपुर । मकवानपुरको बकैया गाउँपालिकाको आगामी आर्थिक वर्ष २०८३/८४ को ८९ करोड ५० लाख ४४ हजार रुपैयाँको बजेट प्रस्तुत गरेको छ । बकैया गाउँपालिकाको गाउँसभामा गाउँपालिकाका उपाध्यक्ष भक्त बहादुर खत्रीले आगामी...