काठमाडौँ । जैशीदेवल यूथ क्लबको आयोजनामा चौथो बागमती प्रदेशस्तरीय जुनियर आमन्त्रण मेयर कप तेक्वान्दो प्रतियोगिता २०८० मा काठमाडौँ महानगरपालिका टिम च्याम्पियन भएको छ । अबेर साँझ सम्पन्न भएको दुई...