काठमाडौँ । प्यारालिम्पिक खेलाडी मैंया विशुंखेले पारा एथ्लिट सम्मान हात पारेकी छन् । नेपाल खेलकुद पत्रकार मञ्चले हरेक वर्ष आयोजना गर्दै आएको एनएसजेएफ–पल्सर स्पोटर्स अवार्डको २०औँ संस्करणमा उनले सो...