काठमाडौँ । एथलेटिक्सकी राजपुरा पछाई वर्षको उत्कृष्ट महिला खेलाडी घोषित भएकी छन् । नेपाल खेलकुद पत्रकार मञ्चले हरेक वर्ष आयोजना गर्दै आएको एनएसजेएफ–पल्सर स्पोटर्स अवार्डको २०औँ संस्करणमा उनी वर्षको उत्कृष्ट महिला...