बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

भोजपुरमा गाईभैँसीमा खोरेत रोगविरुद्ध एक महिने खोप अभियान सुरु

भोजपुर । भोजपुर जिल्लामा गाईभैँसीमा लाग्ने खोरेत रोग उन्मूलन गर्ने उद्देश्यका साथ एक महिना लामो खोप अभियान सुरु भएको छ। जिल्लाभरका किसानका पशुहरूमा खोरेत रोग नियन्त्रण र उन्मूलन गर्ने लक्ष्यसहित...