बिहीबार, ०७ साउन २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

एसियन कपको सेमिफाइनल अघि आफ्नै साथीसँगको झगडामा सनको औँलामा चोट लागेको दाबी

काठमाडौँ । एएफसी एसियन कप फुटबल प्रतियोगिताको सेमिफाइनल खेलमा दक्षिण कोरियाका प्रभावशाली खेलाडी ह्युङ मिन सन आफ्नो औँलामा पट्टी बाँधेर मैदानमा ओर्लिएका थिए । उक्त खेलमा जोर्डनसँग २–० गोलले पराजित...