बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

तत्काल ‘राष्ट्रिय ट्रमा नीति’ बनाउन सांसद कार्कीको माग

काठमाडौँ । सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद डा. तोसिमा कार्कीले राष्ट्रिय ट्रमा नीति तत्काल निर्माण गर्न सरकारसँग माग गरेकी छन्।  बिहीबार प्रतिनिधि सभा बैठकमा विशेष समय लिएर बोल्दै उनले...