काठमाडाैँ । शुक्रबारबाट सार्वजनिक प्रदर्शनमा आउने फिल्म ‘गोर्खा वारिअर’को काठमाडौँमा भव्य प्रिमिएर गरिएको छ । प्रिमिएर पूर्व प्रधानमन्त्री केपी ओली, संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराती, राप्रपाका अध्यक्ष राजन्द्र लिङ्देन,...