केपटाउन । दक्षिण अफ्रिकाका पूर्वक्रिकेटर माइक प्रोक्टरको ७७ वर्षको उमेरका निधन भएको उनको परिवारले जानकारी दिएको छ । सन् १९७० मा दक्षिण अफ्रिकामाथि प्रतिबन्ध लाग्नुअघि माइकले देशका लागि ७ वटा...