शुक्रबार, २८ वैशाख २०८१
ताजा लोकप्रिय

एमालेमा झाँगिँदो स्वेच्छाचारिता र व्यक्तिवाद, २०८१ शुद्धीकरण र सुदृढीकरण वर्ष

काठमाडौँ । नेकपा एमालेले पार्टीमा स्वेच्छाचारिता, निजी स्वार्थ केन्द्रित व्यक्तिवाद, अवसरवाद र चारित्रिक विचलन तथा अनुशासनहीन प्रवृत्ति झाँगिन पुगेको भन्दै जनआधारित कार्यकर्ता पार्टी निर्माणमा समस्या भएको पहिचान गरेको छ ।...