शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

चर्चित टिभी अभिनेता ऋतुराजको निधन

मुम्बई । चर्चित टिभी अभिनेता ऋतुराज सिंहको निधन भएको छ । ५९ वर्षीय ऋतुराजको गत राति हृदयघातका कारण निधन भएको छ । ऋतुराजका मित्र अमित बहलले ऋतुराजको निधन भएको पुष्टि...