बिहीबार, २७ वैशाख २०८१
ताजा लोकप्रिय

१ वर्षभित्र सक्नुपर्ने पुल ७ वर्षसम्म अलपत्र

कञ्चनपुर । कञ्चनपुरको कृष्णपुर नगरपालिका–१ पहरियास्थित ओदाल खोलामाथि निर्माणाधीन पक्की पुल सात वर्षदेखि अलपत्र बनेको छ । करिब ७० मिटर लामो उक्त पुल निर्माण सुरु भएको सात वर्ष बितिसक्दा पनि...