बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

रगतले लेखिएको अन्तर्राष्ट्रिय किसान आन्दोलनको इतिहास

अप्रिल १७ लाई अन्तर्राष्ट्रिय किसान संघर्ष दिवसका रूपमा मनाउने गरिन्छ । यो दिन ब्राजिलको एल्डोराडो दो काराजासमा सन् १९९६ मा भएको प्रतिक्रियावादी सरकारले गरेको नरसंहारको प्रतिरोधका रूपमा स्मरण गरिन्छ ।...