बिहीबार, २७ वैशाख २०८१
ताजा लोकप्रिय

सरकारले १३ औं पटक गर्‍यो सार्वजनिक खरिद नियमावली संशोधन

काठमाडौँ । सरकारले सार्वजनिक खरिद नियमावलीलाई १३ औं पटक संशोधन गरेको छ । आज बसेको मन्त्रिपरिषद् बैठकले सार्वजनिक खरिद नियमावलीलाई संशोधन गरेको सरकारी प्रवक्ता रेखा शर्माले जानकारी दिइन् । ...