आइतबार, ०६ जेठ २०८१
ताजा लोकप्रिय

इलाम २ को उपनिर्वाचनमा रास्वपाको उम्मेदवारमा रमेश प्रसाईंको चर्चा

विराटनगर । संविधानसभा अध्यक्ष सुवासचन्द्र नेम्वाङको गत भदौ २६ गते मृत्यु भएपछि प्रतिनिधिसभा अन्तर्गत खाली रहेको इलाम निर्वाचन क्षेत्र नम्बर २ मा आगामी वैशाख १५ गते उपनिर्वाचनको मिति तोकिएको छ...