सोमबार, ०७ जेठ २०८१
ताजा लोकप्रिय

खाता खोल्नुअघि नै आउट भए सोमपाल, नेपाली टोली दबाबमा

काठमाडौँ । त्रिकोणात्मक टी-२० अन्तर्राष्ट्रिय क्रिकेट शृंखलाको बुधबार जारी खेलमा पाहुना टोली नेदरल्यान्ड्सले दिएको एक सय ८५ रनको लक्ष्य पछ्याउँदै जवाफी ब्याटिङमा ओर्लिएको नेपालले छैटौँ विकट पनि गुमाएको छ । ...