टी–२० अन्तर्राष्ट्रिय क्रिकेट शृंखला
टी-२० अन्तर्राष्ट्रियमा दीपेन्द्र ऐरीको आठौँ अर्धशतक
बुधबार, १६ फागुन २०८०, १४ : ४६
काठमाडौँ । त्रिकोणात्मक टी-२० अन्तर्राष्ट्रिय क्रिकेट शृंखलाको बुधबार जारी नेदरल्यान्ड्सविरुद्धको खेलमा नेपाली ब्याट्सम्यान दीपेन्द्रसिंह ऐरीले पनि अर्धशतक बनाएका छन् ।
उनले २८ बलमा दुई छक्का र पाँच चौकाको मद्दतले अर्धशतक पुरा गरेका हुन् । टी-२० अन्तर्राष्ट्रियमा यो उनको आठौँ अर्धशतक हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
क्रिकेटका सर्वोत्कृष्ट अलराउन्डर सर गारफिल्ड सोबर्स
-
छात्रामाथि दुर्व्यवहार प्रकरण : थप एक जना शिक्षक पक्राउ
-
प्रदीप अधिकारीविरूद्ध अर्को मुद्दा दायर
-
शारदा ब्यारेजमा चारपाङ्ग्रे सवारी सञ्चालनमा रोक
-
पूर्वअर्थमन्त्री महतको भ्रष्टाचार मुद्दा मुल्तबीमा राख्न विशेष अदालतले किन गर्यो अस्वीकार ?
-
पक्राउ परे कालिकामाई गाउँपालिका–३ का वडाध्यक्ष पटेल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण