टी–२० अन्तर्राष्ट्रिय क्रिकेट शृंखला
पाँचौँ विकेटका रुपमा पेभेलियन फर्किए सन्दीप जोरा
बुधबार, १६ फागुन २०८०, १४ : २८
काठमाडौँ । त्रिकोणात्मक टी–२० अन्तर्राष्ट्रिय क्रिकेट शृंखलाको बुधबार जारी खेलमा पाहुना टोली नेदरल्यान्ड्सले दिएको एक सय ८५ रनको लक्ष्य पछ्याउँदै जवाफी ब्याटिङमा ओर्लिएको नेपालले पाँचौँ विकट गुमाएको छ ।
नेपालले पाँचौँ विकेटका रुपमा सन्दीप जोरालाई गुमाएको हो । उनी आठ रनको ब्यक्तिगत स्कोरमा पेभेलियन फर्किएका हुन् । उनलाई डच बलर टिम भान डर गगटेनले एलबीडब्लूको धरापमा पारेका हुन् । १५औँ ओभरको अन्तिम बलमा सन्दीप आउट हुँदा नेपालले एक सय २५ रन बनाएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
छात्रामाथि दुर्व्यवहार प्रकरण : थप एक जना शिक्षक पक्राउ
-
प्रदीप अधिकारीविरूद्ध अर्को मुद्दा दायर
-
शारदा ब्यारेजमा चारपाङ्ग्रे सवारी सञ्चालनमा रोक
-
पूर्वअर्थमन्त्री महतको भ्रष्टाचार मुद्दा मुल्तबीमा राख्न विशेष अदालतले किन गर्यो अस्वीकार ?
-
पक्राउ परे कालिकामाई गाउँपालिका–३ का वडाध्यक्ष पटेल
-
स्थानीय तहसम्बन्धी गुनासा मुख्यसचिवबाट सम्बोधन गरिने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण