शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

महिला क्रिकेटमा श्रीलङ्कासँग नेपाल पराजित, उपाधिका लागि बंगलादेश र श्रीलङ्का भिड्ने

पोखरा । १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत महिला क्रिकेटमा नेपाल उपाधि होडबाट बाहिरिएको छ । शुक्रबार पोखरामा भएको खेलमा श्रीलङ्कासँग पराजित हुँदै नेपाल उपाधि होडबाट बाहिरिएको हो । ...