बुधबार, ०९ जेठ २०८१
ताजा लोकप्रिय

दशौँ राष्ट्रिय खेलकुद : पूर्वाधार निर्माणका लागि छैन सरकारको ध्यान

सुर्खेत । कर्णालीमा आयोजना हुने दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि विभिन्न चुनौती देखिएका छन् । खासगरी पूर्वाधार निर्माणमा संघ सरकारले ध्यान नदिएका कारण केही खेल प्रभावित हुन सक्ने देखिएको हो । ...