रौतहट । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि नेकपा एमालेले रौतहट निर्वाचन क्षेत्र नम्बर ३ बाट पार्टीका केन्द्रीय सदस्य कुन्दन कुशवाहाको नाम सर्वसम्मत रूपमा सिफारिस गरेको छ।...