शनिबार, २२ वैशाख २०८१
ताजा लोकप्रिय

माओवादी जनप्रतिनिधिबाट बर्दिवास नगर कार्यपालिका बैठक बहिष्कार

विधि–विधानअनुसार बर्दिबास नगर कार्यपालिका बैठक सञ्चालन नभएको भन्दै माओवादी केन्द्रबाट निर्वाचित जनप्रतिनिधिहरूले बहिष्कार गरेका छन् । बैठक स्थानीय सरकार सञ्चालन ऐन तथा कार्यविधिअनुसार नभएका कारण बहिष्कार गर्नु परेको वडाध्यक्ष तथा...