बिहीबार, ०३ जेठ २०८१
ताजा लोकप्रिय

लोक कल्याणकारी राज्यका लागि यसो गरे कसो होला ?

आधारभूत सवालमा सामाजिक उत्तरदायित्व राज्यले वहन गरे मात्र लोक कल्याणकारी राज्यको अनुभूति नागरिकले गर्न पाउँछन् । लोकतन्त्रमा आफ्ना नागरिकप्रति राज्य उदासीन बन्न मिल्दैन ।  हाम्रो मुलुक गरिब र पछौटे...