बुधबार, ०२ जेठ २०८१
ताजा लोकप्रिय

‘व्यवसायीलाई अपराधीजस्तै व्यवहार गरेर लगानीको वातावरण बन्दैन’

यतिबेला देशको बाह्य अर्थतन्त्रका सूचक सबल हुँदाहुँदै आन्तरिक अर्थतन्त्रमा समस्याको चाङ छ । सरकारले अर्थतन्त्रका यावत समस्या समाधान पहल गर्नुपर्ने समयमा आन्तरिक लफडाका कारण सत्ता समीकरण परिवर्तन भएको छ ।...