मङ्गलबार, ०८ जेठ २०८१
ताजा लोकप्रिय

पदम लिम्बूको परिवारलाई ५ लाख दिने कोशी सरकारको निर्णय

विराटनगर । कोशी प्रदेश सरकारले पहिचानको आन्दोलनका क्रममा मृत्यु भएका पदम लिम्बु लाजेहाङको परिवारलाई पाँच लाख रुपैयाँ राहत दिने निर्णय गरेको छ । बुधवार मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको बैठकले लाजेहाङको परिवार...