काठमाडौँ । छिमेकी देश चीनसँग जोडिने धुन्चे श्याफ्रूबेसी सडकखण्ड अन्तर्गत सानोभार्खु स्थित बाह्र घुम्ती सडक सो बाटो भएर यात्रा गर्नेहरूका लागि आकर्षक केन्द्र बन्दै आएको छ ।
बाह्र घुम्ती सडक आकर्षक रहेको हुनाले यात्रुहरूले यात्राको क्रममा फोटो खिच्ने, भिडियो बनाउने र सामाजिक सञ्जालमा पोस्ट गर्ने गरेको पाइन्छ ।
_XToA4Ff0Vr.jpg)
सडक आकर्षक भए पनि खाल्डाखुल्डी, कहीँ पहिरो गएको हुनाले यात्रा गर्न भने जोखिम नै रहेको स्थानीयले बताए ।
_zkPCCS8rLG.jpg)
सोही सडक हुँदै नेपाल चीन सीमा रसुवागढी र लाङटाङ उपत्यका पुगिन्छ । तस्बिर : नेपाल फोटो लाइब्रेरी ।
_pRX1hlXpzk.jpg)
_UmHy6e0OEz.jpg)
_5ERWnvSFzd.jpg)
_knhyRloQGA.jpg)
_3MZGrh7XOJ.jpg)
_JNJDFc8xBq.jpg)
_D7GMBDT3Vj.jpg)
प्रतिक्रिया