नारायणगढ–मुग्लिन सडकखण्ड खुला, उच्च सतर्कता अपनाउन आग्रह
सोमबार, २० असोज २०८२, ०६ : ५३
सारांश
- नारायणगढ-मुग्लिन सडकखण्ड सोमबार बिहानदेखि सञ्चालनमा आएको छ।
- जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार बिहान ६ बजेदेखि सडक पूर्ण रूपमा सुचारु भएको हो।
- सडकखण्डमा अवरोध नरहेपनि पहिरोको जोखिम कायमै रहेकाले सतर्कता अपनाउन आग्रह गरिएको छ।
चितवन । रातभर बन्द रहेको नारायणगढ–मुग्लिन सडकखण्ड सोमबार बिहानदेखि सञ्चालनमा रहेको छ। जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार बिहान ६ बजेदेखि सडक पूर्ण रूपमा सुचारु गरिएको हो।
हाल सडकखण्डमा कुनै अवरोध नरहेको प्रहरीले जनाएको छ। तर, सो क्षेत्रमा पहिरोको जोखिम अझै कायम रहेकाले यात्रु र सवारी चालकलाई उच्च सतर्कता अपनाउन आग्रह गरिएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कृषिमन्त्री चौधरी र मधेस प्रदेशका मुख्यमन्त्री यादवबिच भेट
-
युक्रेनको बन्दरगाहमा व्यापारिक जहाजमाथि हमला, ४ भारतीयको मृत्यु
-
महिलालाई थारु परिकार बनाउने सीप
-
नेपाल–रुस दौत्य सम्बन्धको ७०औँ वर्षगाँठ मनाइयो
-
वीरगञ्जमा मुख्य सडक विस्तार अभियान पुनः सुरु
-
वार्ताका लागि मध्यस्थकर्तामार्फत् कूटनीतिक च्यानल सक्रिय : इरान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण