सडक अवरूद्ध
देशभर कहाँ–कहाँ छन् सडक अवरूद्ध ?
९ सडकखण्ड पूर्ण रूपमा अवरुद्ध, ८ सडकखण्ड एकतर्फी सञ्चालन
सोमबार, २६ साउन २०८२, १७ : ५१
काठमाडौँ । अविरल वर्षा र बाढी पहिरोका कारण देशका विभिन्न सडकखण्ड अवरुद्ध भएका छन् । नेपाल प्रहरीले आइतबार साँझ दिएको जानकारी अनुसार ९ सडकखण्ड पूर्ण रूपमा अवरुद्ध भएका छन् । त्यस्तै ८ वटा सडकखण्ड एकतर्फी रूपमा सञ्चालनमा आएका छन् ।
संखुवासभाको भोटखोला गाउँपालिका वडा नम्बर बरुणस्थित कोशी राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको छ । बागमती,गण्डकी र कर्णाली प्रदेशका सडक खण्डहरु पनि पूर्ण रूपमा अवरुद्ध भएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बिजुलीको भ्याट पनि सच्याउन कांग्रेस सभापति गगन थापाको माग
-
पूर्वअर्थमन्त्री महतविरुद्धको भ्रष्टाचार मुद्दा मुलतबीमा राख्न अस्वीकार
-
३ प्रतिशत समता कर खारेज गर्ने सरकारको निर्णय सकारात्मक: गगन थापा
-
विश्वकप इतिहासका १० उत्कृष्ट खेलाडीहरूको वरीयता
-
युक्रेनी सेनामा भर्ना हुनै मान्दैनन् जनता
-
कर्णाली सरकारबारे केन्द्रबाट कुनै निर्णय र निर्देशन आएको छैन : नेकपा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण