मङ्गलबार, ०५ साउन २०८३
ताजा लोकप्रिय

जेन–जीको आन्दोलन र सामूहिक भाग्य

हामी धेरैलाई लाग्न सक्छ, कर्म र भाग्य व्यक्तिगत हुन्छन् । केही हदसम्म कर्म व्यक्तिगत होला; व्यक्तिको स्वभाव, क्षमता र इच्छाले गर्दा । उसको स्वास्थ्य राम्रो होला, जो आहार–विहारमा सजग हुन्छ;...