नेपालमा वाम कम्युनिस्टहरू सधैँ क्रान्तिका साधन बने । त्याग, बलिदान र समर्पणका कीर्तिमान बने । वाम आन्दोलनले देशको राजनीतिक, सामाजिक र वर्गीय चेतनाको निर्माणमा महत्त्वपूर्ण भूमिका खेलेको इतिहास हाम्रो सामु...