बुधबार, ०३ असार २०८३
ताजा लोकप्रिय

चीनको निङ्गबो शहरस्थित कारखानामा आगलागी, १९ जनाको मृत्यु

एजेन्सी– चीनको झेजिआङ्ग प्रान्तको निङ्गबो शहरमा अवस्थित एक कारखानामा भएको आगलागीमा परी कम्तीमा १९ व्यक्ति मारिएका स्थानीय प्रहरीले सोमबार जानकारी दिएका छन् ।  दैनिक आवश्यकताको सामाग्री उत्पादन हुने यस...