शनिबार, २४ कात्तिक २०८१
ताजा लोकप्रिय

सार्वजनिक जग्गा संरक्षण अभियान : जिल्ला समन्वय समितिको ‘अल्टिमेटम’ विवादित !

सुर्खेत । बुधबार वीरेन्द्रनगर नगरपालिका–६, स्थित हङकङ बजार लगायतका क्षेत्रमा सार्वजनिक जमिन भाडामा लिएर व्यापार गरिरहेका साना व्यवसायीको संरचनामा डोजर चल्यो । पीडित व्यवसायीहरूले ‘सानालाई ऐन ठुलालाई चैन’ भनेर टिप्पणी...